Posted by: Bennedict September 15, 2023
सुवास नेम्वाङको निधन कोविद भ्याक्सीन को कारण हृदयघात
Login in to Rate this Post:     0       ?        
ईडीभिज्यु,
के हो यस्तो? कहिले नसुनेको कुरा! बुढाहरु दारु खाएर पोर्न हेर्छन अनी बाथरूममा हस्तमैथुन गर्छन् रे। अनी रक्तचाप बढेर मर्छन रे। यो कुराको स्रोत खुलाउनुस् त।
बाथरूममा धेरै बुढा बुढीहरु भुईमा चिप्लिएर अनी बन्द कोठामा हेल्प नपाएर बितेको चै सुनेको छु, अनी तेस्तै कोही कोही चै हार्ट अट्टैक आउँदा झन समालिन नसकेर टाउको भित्ता, या भुइमा बज्रेर रगतै रगत भएको पनि सुने। बाथरूममा धेरै बितेका छन, थिए, तर तपाईंले भनेको कारण चाँही खै के भन्ने?
छोरा छोरी हुर्केर अमेरिका कता कता भएको भन्ने सुनेको, सुबास नेम्वाङ जस्तो मान्छे अब पोर्न हेरेर हस्त मैथुन गर्दा बिते भनेर सुन्दा चै असहज लाग्छ। छोरा छोरी भईसकेकाहरु अनी राजनिती गर्नेहरुलाई यौन चाहना नै हुन्न त भन्न मिल्दैन तर जिन्दगीमा केही हासिल गरी सकेको मान्छेहरुले सेक्स जस्तो कुरालाई पनि जितिसकेका हुन्छन नि, तेही भएर कती शिर्षस्थ नेता, नेत्रीहरु नेपालमा कुमार, कुमारी थिए, छन नि हैन र?
Read Full Discussion Thread for this article