Posted by: logan September 12, 2023
Giri k jaat ho?
Login in to Rate this Post:     0       ?        
मैले सुनेको उखान मा चै जैसी, भैसी. चुलेसी र सन्यासी चाहिएको बेला काम नदिने हरु हुन् | नया कुरा सुनियो गिरि , पुरी, भारती हरु सन्यासी हुन् र हिन्दु होईनन ? तेसो भए चार्बाकका समर्थक हरु होलान | सेखर यो एकाइसौ सताब्दिमा किन जात पात को कुरा गर्छो, तिम्लाई पनि झड्केलो भिनाजु ठानी पछि पार्लान ? खास भन्ने हो भने बाहुन बाटै झारिएका हुन् अरु जात हरु बिसेष गरि धर्मका पुस्तक हरु अनुसार (छुत जाति ): रुप रंग बानि व्यहोरा सबै बाहुन संगै मिल्छ, यिनी हरुको अरु नस्ल संग मिसीइ नाक मात्रै चुच्चो कम भएको हो |
Read Full Discussion Thread for this article