Posted by: bandedv2023 September 9, 2023
काम को बिबेध किन ?
Login in to Rate this Post:     0       ?        
"तपाईं अरुलाई चै थरी थरी रुप धारेर मेरो बिल्ला गर्‍यो भन्ने अनी आफु चै के हो नि यो?राम राम।"

-यथार्थपरिपूर्णता अपरिपूर्णा भवतु
अर्थत् म पनि पूर्ण छैन र मेरो साझामा अरु एक २ खाता खोलाई छैन भने त्यो असत्य हुने छ . तर एसको अर्थ मैले बर्खे यममा च्याउ सरि कसैको नाउको पछाडी बाउ , बजे , भिनाजु गर्ने गरेओ छैन . मैले स्वयम IT मा काम पौन गारो भयो केहि सहयोग पौचुको भनि कुरा राख्दा तपैले सरकारी स्कुले लाइ काम पाउन गारो छ भनि बचन लाएको याद छ .

मलाई क्षद्म नामको बात लाउडा तपाईको सोझो_बाहुन रुपी क्षद्म नामबाट मलाई सुस्ते , लाटो , फुसी चतुवा भनेर बचन लायेको याद औचा . ( guitar centre , साझा ओनिओन एसका साछी हुनुहुन्छ )

तपाई म संग कुनै न कुनै रुपमा बयेस हुनुंचा भन्ने कुरा घाम जत्ति नै छर्लंग छ . साझामा साबि भन्दा धेरै likes आउने लेख मधे मेरो पनि पर्चा तर आज सम्म मेरो लेखमा तपाईका एक likes नपरेका कारण के होलान ? तर मेरा साना तिन हर्स्सा दिर्गका गल्ति लाइ तपाईले धेरै चोटी तिलका पहाड बनाएको मैले पाएको छु (साझामा ह्रस्सा दिर्गका अपबाद बाहेक मेरो लेखाइ सुद र सटिक नै हुने गरका छन् ) अब जाबो likes टिकामा के रोइलो गरेको भन्नु होला तर एक्सो महत्तो के छ मा आज भन्छु .

म बलिम्की क्याम्पस पढ्दा बन्धु ( सहपाठी ) ले सप्ताहन्तमा आनन्दले सुतौ भनेको हाइ स्कुलका सहपाठि जो सँग स्कुल सकेपछी भेट भएको सम्झना छैन ले हाइ - हेलो के छ हाल्खबर बाट सुरु हुनु पर्ने " के हो मुला हाम्रो फेस्बूकमा पनि Like गर्नु पर्‍यो" भनी एका बिहानै पेजर बजेको कथा " सत्य कथा" नै होला ? "तपाईंको बोल्नु भए को ? अनी यहाँ बिहानको ५ मात्र बजेको को जबाफ " म फलानो" |हामी गाउ हौ,सगै फलानो स्कुल् गएका हौ, कस्तो बिर्सिएको, मलाई "सुस्ते " पनि भन्थे| हुनत हो तिमी सास्त्री सिध्याउना साथ बाहिर गएको होइनौ" भनी आफ्नो परिचय टक्र्याए"|
कती महत्व राख्दो रहेछ यो "Like" मा गरिएको tick को, नेपाल बाट पनि भाषिक दुरसन्चार त्यो पनि हजुरबाको सरद्देमा भेट भाट नभएको मानिसबाट एका बिहान फोनको घन्टी घन्कदा कही घर तिर कोही कसैलाई केही भएर फोन गरेका हुन कि भन्दै फोन उठाएको कुरा यहाँ राख्दा उचित नै होला भनी टासे |
देख्नु भयो त "Like" को महत्व ? "कसैलाई केको धन्दा, घर ज्वाँईलाई खानको" सुन्नु भएको होला र मैले कोही कोही साझा लग-अन हुना साथ बिषय बस्तु र सामसामयिक्ता बारे ध्यान दिए जस्तो दिएर खोल्छन जस्तो लाग्दैन् |यसो सम्झिए: यिनी हरुले त्यो सुस्ते , लाटो , लाथ्यब्रो भनि लेखिएको धागोमा जतीपल्ट फोटो अपलोड हुन्छ तेनै पल्ट लाइकमा टिक गर्न बिर्सदैन थिए होला ?
यो बङ्यले Like हुन मन पराउने लाई मात्रा होइन, खाली Like मात्रको लागि मेम्बर बनेका, साझा कुरुवालाई पनि लक्षित गरेको छ ! तर मैले लेखेको कुनै लेखमा यहाँको like देखिन ऐले सम्म?

मेरो लेखिएका धागहरुमा कुनै गल्ति भए म चुनौती दिएर बुदागत रुपमा यी यी गल्ति छन् भन्न तपाइलाई चुनौती नै दिन्छु ( साना तिन रस दिर्ध बाहेक ) नत्र आफु सिसाको घरमा बसेर बार्दलीमा ढुंगा हान्न मिल्ला ? अद्रिसे स्याही को प्रयोग गरेको छुईन , के लेखेको मैले बुजिना नभन्नु होला ? फुर्सद मा तपैले मेरा लेखमा कति ओटा like ठोक्नु भएको छ कृपया गन्नु होला ?

तपाईले मलाई सरकारी सुक्ले , सुस्ते को बात लाए पछि मलाई झड्केलो भुनाजु ठान्नेहरुले हुलले अक्रमन गरेको महसुस गरेको छु ?


Read Full Discussion Thread for this article