Posted by: bandedv2023 September 5, 2023
Login in to Rate this Post:
0
?
हामीहरु अफुली जानेको काम भन्दा पनि कागले कान लग्यो भनेर तेस्को पछि लाग्छु . तेस्को श्रेणीमा कुनै बेला म आफै पनि परेको थिए . मैले पनि एक समय कन्सल्तान्स्यीको खुबै धोका चहारेर लगभग १ २ वर्ष खेर फेलेको छु . सामुदायिक बिधयालयमा पढेको कारण अंग्रेजी राम्रो बन्न सकेन र कुनै इन्तेर्विएउमा पनि सफल हुन सकिन र IT मा काम गर्ने सपना टुट्यो . तेस्पची CPA को तयारीमा अर्को एक वर्ष खेर गयो तेस्बता पनि केहि उपलब्धि गर्न सकिएन . नर्सिङ्ग गर्न कोम्मुनिटी कालेज भर्ना भइयो तर तेस्बता पनि पार लागेन . अन्तमा केहि साथीको सहयोगमा केर गिवरको काम हानियो , नर्सिङ्गको बेसिक यता काम लग्यो . बर्सिक स्यालरी ५० K पनि कतौना सम्भब छैन तर जे छु तेस्मै खुसि छु . आफुले जानेको काम गर्न घीन र सरम गर्नु हुन्न .
IT बाट राता रात अरबपति हुने ले सिको देखेर यता छिर्योउ जस्तो छ १ वर्ष बेरोजगार हुदा बाजे को पाला देखिको मकै खेत अलिकति बेच्दा चाक बाट तेल निस्किन्छ. नव नेप्रिकन हरु पनि देखा सिखी मा पछि नपर्लान कुनै दिन यही साझा मा लौ हेर अमेरिकी बसाइ भनेको यस्तो हुनु पर्छ भनि फोटो राख्लान अनि F२५० को बोउतुवान उभिएको सर्पो जस्तो फन फैलाउदै बाउ बजेके घिउ खको लाउ मेरो औला सुघ्न आऊ भन्न्लन ?