Posted by: logan September 5, 2023
गोरु काटेर खानेहरुले माफी मागे पछी झगडा सामसुम् पारीयो
Login in to Rate this Post:     0       ?        
मर्दै मर्द हरुको झुण्डले भरिएको छ साझा, आफु नापुन्ग्सक भए पछि अरुको नाममा बाउ जोडेर बाउ हुने हरु मनसुनमा उम्रिएका च्याउहरु बराजुको पालामा भएको जातिपाति नीति यिनको नस्ल्बाट कहिले जाला |
कान नै नछामी कागले कान लग्यो भनि कागको पछि कुद्ने महापुरुस र स्वघोषित विद्वान हरु लाइ ललितपुर अस्पतालमा बेड खालि गराई राख |
Read Full Discussion Thread for this article