Posted by: bandedv2023 August 29, 2023
पाध -एक अनन्त उर्जा
Login in to Rate this Post:     0       ?        
साझा बस्ताबमै आइडियाहरु शेर गर्ने राम्रो प्ल्याटफर्म हो भने ट्रोल गर्न त् झन् नम्बर वान अखडा बनेको छ. म अचेल सबैको कुरा सुन्ने गर्छु र उन्हाहरुको पोइन्ट अफ भिउलाइ सम्मान पनि गर्छु इभेन उन्हाको सोचाइ र भिनाजुको सुरुवालको प्वाल उस्तै हो भन्ने मानसिकतामा आएको छ .
Read Full Discussion Thread for this article