Posted by: bandedv2023 August 27, 2023
काम को बिबेध किन ?
Login in to Rate this Post:     0       ?        
मित्र, पहिले धागोका हेड लाइन हेरौ , पढौ अनी मात्र कमेन्ट तन्सु होस्?फोश्रो आनन्द दिन खोज्नु भएको हो ? कुनै सुश्तमनस्थिले भोज जान्छु भन्दा अभिभाबकले बिबिध कारणबस जान नदिदा " एक चोटि ख्याल ख्याल मा भए पनी जान पाउछस भन्दिनुसन , मन त खुशी हुन्थ्यो " भन्थ्यो रे ! तपाईंले पनि ख्याल ख्याल गर्दै दिनु भएको psychological game को रुप त लिने होईन ? यो बङ्यले कुरै नबुझी कमेन्ट हुन मन पराउने लाई मात्रा होइन, खाली राम्रो कमेन्ट मात्रको लागि मेम्बर बनेका, साझा कुरुवालाई पनि लक्षित गरेको छ .
कहिँ कतै " भीइनजु तपाइको ज्वाईले लगाएको टोपी चै मेरो" उखान लेखि टोपलेको थिए , बुझ्नेलाई स्रिखनड र अबुझलाई अमृत नै सरह भएको हुनु पर्छ | खुर्पाको बिढ नलेख्नुको कारण कहिँ १ ० हज्जार मद्दे कसैले ए मलाई लक्ष गरि लेख्यो भन्ने आछेप आउला भनेर पनि अमृत शब्द राखेको छु .
Read Full Discussion Thread for this article