Posted by: bandedv2023 August 21, 2023
पाध -एक अनन्त उर्जा
Login in to Rate this Post:     0       ?        
यो संसारमा पाधलाइ तुच्छ रुपले हेर्ने गरिन्छ . येति सम्मकि मिटिंग बस्दा बस्दै पाध आयो भने उठेर बाहिर गएर पढिन्छ . तर येही पाधलाइ सदुपयोग गर्ने हो भने संसारको ७७.३२ % उर्जा यसै बाट निकाल्न सकिन्छ .

एउटा हेल्थी मान्छेले दिनमा २१-३५ चोटी सम्म पाधने गर्छ जुन भनेको औसध १.५ लिटर ग्यास हो . यो ग्यास प्रयोगविहीन भएर बायुमंडलमा खेर गइ राखेको छ . येदि यो खेर गइ राखेको उर्जा लाइ संचित् गरेर भण्डार गरेर समुचित प्रयोग गर्न सके उर्जा संकट र ग्रीन हाउस प्रभाब बाट मुक्त हुन सकिन्छ .

मैले एसको लागि एउटा पोर्टेबल पाध भण्डारको विकासको अभधारणा बिकाश गरेको छु . महिलाले नछुने हुदा लाउने ट्यापुन जस्तो एउटा मेसिन चाकमा लाउन सकिन्छ . मान्छेले पाध्न साथ सेन्सरको सहायताले पाध गएर सिधै त्यो भण्डारमा जम्मा हुन्छ र बेलका झिकेर त्यो पाध अर्को भण्डारणमा राख्न सकिन्छ . दोश्रो भण्डारण भरिए पछि त्यो पाध लगेर बेच्न सकिन्छ वा फोन गरेर पाध संकलन गर्ने मान्छे लाइ बोलाउन सकिन्छ .

येसरी संकलन भएको पाध सिधै खान पकाउने चुलोमा प्रोपेन ग्यासको रुपमा प्रयोग गर्न सकिन्छ वा अलिकति प्रसोधन गरेर हलुका सवारी साधनमा प्रयोग गर्न सकिन्छ .

यो पाध जति पुरानो भयो उति सक्तिसाली र प्रभाबकारी हुने छ , वाइन जस्तै
Read Full Discussion Thread for this article