Posted by: Bennedict August 21, 2023
Our ancestors were smarter than us
Login in to Rate this Post:     0       ?        
अन्डीज्यु,
तपाईंलाई लाग्छ, म शुद्ध नेपाली लेख्न सक्तिन? यसरी अन्डरएस्टिमेट चै नगरीहालौ है। "पछि", "देखें", "छद्म", "भईरहेको" आदि मैले नसच्चाउनुको कारण मेरो "ट्रेन अफ थट" नटुक्रियोस भनेर हो। अनि तपाईंले लेख्नुभएका केही शब्दहरु पनि हेरीहालौं न है। मैले पनि करेक्सन गरिदिएको छु दायाँतिर, हजुरको जुनाफमा।

पढाइ = पढाई
गर्नु हुन्छ = गर्नुहुन्छ
तपाईंं को = तपाईंंको
उचाली उचाली = उचाली-उचाली
भन्नु को = भन्नुको
अल्पिराको = अल्पिरहेको (रियल्ली? आँफै? )
शब्द बाँड = शब्द बाँण

होला कि? कि कसो?

हेर्नुस्, मलाई नेपाली पढाउने टिचरहरुले मलाई राम्रै दु:ख दिएका याद छ हो। मैले यहाँँ क्लिष्ट नेपालीमा बोल्न र लेख्न थाले भने तपाईं जस्तो रेसिस्ट पात्रहरुले त मलाई पण्डित्याइँ गर्ने पुजारी भन्न बेर लाउन्नन होला, कुरा गर्नुहुन्छ।

बाँकी तपाईं कस्तो खालको मान्छे हो र यहाँ तपाईंका कति रुप छन, त्यो त तपाईंलाई राम्रै थाहा छ र मलाई पनि। अब जो थाहा पाउन्नन, उनिहरुलाई म के भनौ हजुर। तपाईं धमलाको कुरा ल्याउनुस् कि तपाईंको नारायण गोपालको गीत गाउँने मित्रको, सत्य त अयाब्सोलुट छ। तपाईं जति राग अलाप्नुस्, मलाई चैं केही फरन पर्नेमा छैन।
Read Full Discussion Thread for this article