Posted by: underwear August 19, 2023
Our ancestors were smarter than us
Login in to Rate this Post:     1       ?         Liked by
बेन्नेडिक्ट महाशय,

जब लेख्नै छ भने कम् से कम् शुद्ध त लेख्नुस्.

"पछि", "देखें", "छद्म", "भइरहेको" - यी शब्द यसरी लेखिन्छन्. न तपाईं को अङ्रेजी राम्रो छ, न नेपाली नै, न त केही दमदार लेख्न सक्नुहुन्छ, न त राम्रो कविता कोर्न, तर म आउन साथ एउटै कुरा गर्नु हुन्छ - मेरा साझा मा अनगिन्ती pseudonym हरुको.

अरे मुजी झोले उस्ताद, बोल्दै मा सबै कुरा ठीक हुन्छ भने मुजी तपाईं को छोरो तपाईं को नभइ ऋषि धमला को हो. होइन भने मेरो अनगिन्ती रुप भएको प्रमाण देखाउनुस् म तपाईं की श्रीमती ले फरिया उचालेर धमला माथि हमला गरेको भिडियो सार्वजनिक पार्छु.

म भानुभक्तमा पढ्दा एउटा सोझो केटो थियो. मुजी बिल्कुल तपाईं जस्तै. केटी पट्ट्याउन त दूर की बात, मुजी केटीले मुस्कुराइ मात्र भने नर्वस भएर जाँच मा फेल हुन्थ्यो, मुजी को न पढाइ ठीक थियो, न रुप नै, न बोल्ने तरिका, न खेलकूद, माटोक्ने अत्यन्तै बोरिङ्ग थियो. तर त्यो मुजी ले अलिकती कन्फिडेन्स जगाएछ माटोक्ने फेसबुक मा टिकटक भिडियो सम्म हाल्न थाल्यो. त्यो मुजीलाई जहिले पनि गीत गाउन लाग्दा हमेशा नारायण गोपाल को "एउटा मान्छे को" गीत बाहेक अरु गीत गाउँदैनथ्यो. माटोक्ने एकचोटी रानीपौवा मा पिकनिक गर्न जाँदा १० क्लास का छम्मा हरु ले फ्रक उचाली उचाली नाच्न तर्पर हुँदा मुजी ले त्यही गीत गायो माटोक्ने ठिटी हरु थुइक्क भनेर वापिस गए. हामी केटाहरुको खडे लंड पे धोखा, कट्टु देख्न पाइन्थ्यो की भनेर खर्पन, रत्ने र म थुक निक्दै बसेका थियौँ, घण्टा पाइयो?

अस्ति मुजी नेपाल जाँदा get together भएको थियो. त्यो जाँठोलाइ मुजी त्यत्रो वर्ष पछि ' ए मुजी एउटा गीत गा" भन्दा फेरी नारायण गोपाल ओकल्यो

भन्नु को तात्पर्य के हो भने मुजी तोर्पे बेन्नेडिक्ट मुजी म सित दुश्मनी नै गर्नु छ भने केही नयाँं आक्षेप त लाउनुस्. कति ती पुरानै राग अल्पिराको. अरु केही लाँछना आउँदैन? की तपाईं को दिमाग ले अरु कुरा कल्पना गर्न सक्दैन? मुजी नामर्द, तपाईं मुजी म सित जाइलाग्नु अघी १० चोटी सोध्नुस् नत्र भए मात्र शब्द बाँड ले तपाईं को शुक्रकीट सुकाउँछु।

मखुला माम्पाखा?
Read Full Discussion Thread for this article