Posted by: bandedv2023 August 18, 2023
काम को बिबेध किन ?
Login in to Rate this Post:     0       ?        
मेरा बाउ बाजेले घीउ पिएका थिए लौ सुघ मेरा हात सुघ भनेर देखाऊनेको जमात बक्लादै गएको छ . चोर चाकरी , पंजियार गरेर बाउ बाजेले सोरेको पैसाले बोर्डिंगमा पढेर बिना कुनै परिसरम ( DV परेर ) अम्रिका छिरेका छौ . अंग्रेजी मा " ए कैट सैट ओन द मैट" को उच्चाहरण बाट सिकियो भने नेपाली प्रस्ट नै बोल्न नसक्ने गुरु थिए जस्तो थर थियो सापकोटा , वहा त्यो गाउमा पुस्तैनी बस्दै आउनु भएको छ जसले अंग्रेजी लाइ राम्रो संग प्रस्ट र प्रकट रुपमा भन्नु आउदै हुनुहुन्छ .

पराए DV परेर आउनेहरु बृद्दिको लागि नभई 'झिकी कटक" मात्रै भएका छन् | आउन साथ अम्रिकनेले जस्तो F 250 चढेर आउने पैसा कहाँ बाट आयो ? जबकि औता ट्रक किन्न अम्रिकनले जिबंभर परिसरम गरि रहनु पर्छ .
'मेरा घरका आईमाई हरुले काम नै गर्न पर्दैन" भन्ने गाउ घर का बासिन्दा होइनन सहरिया तर कुनै बेला काठे थिए अझै काठे पारा मै छन् | कुनै बेला अमेरिका बाट फर्किए पछि मेरो छोराले बार्षिक डेडलाख कमाउछ सुनाउँन थाले, यिनका भिनाजुलाइ पनि सुनाउन पुगे पछि मेरो कान्छुले पी एच डि गरे पछि ३ लाख कमाउन थालेको थियो भन्ने सुने पछि छोराको आम्दानीको कुरा सुनाउन छोडे रे ? के जातियता संगै "अहंकार उम्रिएको हो र किन यो झाङ्गिनलाई केहि पनि चाहिदैन र हावा मात्रै मा पनि फैलिंछ ?

Dv परेर आएका छौ तेसैले तिमीलाई लाइ काम को महत्त थाहा छैन , बाउ बजेले पंजियार गरेर सोरेको पैसाले कम्पुतर डिग्री पधेका छाउ तेसैले तिमीलाई घण्टा हान्नुको परिश्रम थाहा छैन . फलानोले एस्तो गाडी चड्यो, फलानो अपराधी हो भनेका छौ नेपाल छोडेर आए पनि दिमाग भने तेही अबस्था भन्दा माथि उठन सकेको छैन ?
Read Full Discussion Thread for this article