Posted by: logan August 16, 2023
नेपालीहरुको सोच
Login in to Rate this Post:     0       ?        
हामि मुजी एसियन सोचमा हरामी नै हौ | बाउ बाजेले सोझा साझालाई छक्याएर लुटेर , घुस खाएर कमाए पछि आफुलाई धनि ठान्ने , वाल्मार्ट , ग्यास र रेस्टुरा मा काम गर्ने लाइ छुद्र काम ठान्ने तिम्रो दिमाग तिम्रै जिजुबाजे भन्दा केहि फरक देखिदैन | फरक तिम्रो हातमा स्मार्ट फोन अनि इन्टरनेट छ तर दिमाग भने ८ - ९ बर्सको बच्चाको भन्दा mature हुन् सकेन तर तिम्रो सोच सबै भन्दा ठुलो देखियो |

नेपाल छोडेर आए पनि दिमाग भने तेही अबस्था भन्दा माथि उठन सकेको छैन |
सुद्रले संस्कृत पढन मात्र होइन छुन पनि हुदैन भन्ने हरु झैँ लेखेको पढ्नु पर्दा बांता आयो |
Read Full Discussion Thread for this article