Posted by: Sojho_Bahun August 14, 2023
नेपालीहरुको सोच
Login in to Rate this Post:     0       ?        
सानो सोच भनेको कस्तो हो ?

कर्ण शाक्य ले "सोच" भन्ने बुक नै लेखेका छन् तर यहाँ ले भनेको प्रसङ्ग पनि लेख्नु भएको भए अलि बुज्न सजिलो हुन्थ्यो।
Read Full Discussion Thread for this article