Posted by: logan August 14, 2023
नेपालीहरुको सोच
Login in to Rate this Post:     0       ?        
सोच लाइ अर्को शब्दमा मानसिकता भन्न मिल्छ ? सोच - मानसिकता लाइ घर परिवार, टोल अनि साथि भाइ ले प्रभाब पारेको हुन्छ | तर कसै कसैले यो सोच - मानसिकता जिनमा (DNA ) ले पनि ठुलो भूमिका खेलेको हुन्छ | मैले हेडिङ्ग मात्रै पढ्दा DV परेर आउने को कुरा पो हो कि भन्ने थियो तर गर हुने नेपालीको किन तेस्तो सोच पढ्दा -
ठुलो ट्रक चलाउने को सोचमा ४ सिलिण्डरका गाडी चलाउने अपराधि हुन् भन्छन भने 500K देखि मिलियन तिरेर घर किन्ने को मानसिकता किन फरक नहोस त ? माथि एक महासयले आफु ६ फ़ुटिया र अरुलाई ४ .९ पढ्दा आफ्नी स्वास्नी को हाईटलाइ सबै नेपालीको ठाने जस्तो लाग्यो , यसको सोच बारे तपाइले के भन्नु छ ? त्यो भन्दा पनि ४.९ पढ्दा कहिँ आफ्नै तुरिको लम्बाई लेखेको त होईन भन्ने सोच पनि आयो |
देख्नु भयो होईन त हरेक मानिसमा आ -आफ्नै खालको शोच हुन्छ, इगो मिश्रित शोच हुने मानिस ( मानिसका ५ लक्षण ) धागोमा उद्ग्रित ५ मध्दे ३ ओटा मिल्छ भने पनि संगतमा बस्नु हानिकारक हुन्छ |
Read Full Discussion Thread for this article