Posted by: logan August 13, 2023
जति ठुलो ट्रक हाक्छ तेस्को तेतिनै सानो तुरी
Login in to Rate this Post:     0       ?        
टेसले किन अरुको उमेर अनुमान गरि बस्छोउ, किन सधै Kindergarten मै छु र हरेक बर्स ग्रजुएसनकै अनुभब मा बिताउन खोजछौ | कुनै दिन छागा बाट खासौला जुन दिन mature भएको अनुभब गर्न पुग्छोउ |

एक्काइशौ सताब्दिमा बस्ने तर दिमाग भने १७ सताब्दी मै कुदिराख्या छ | एउटा गुल्लाडे ४५ भन्छ अर्को चै भाइ भन्न पुग्छ | के हो गाउका मुखिया बा को झैँ सबैलाई नाम काड्ने र सानो बनाइ ठुलो बन्न खोज्नेहरु कै भिड भाड ले साझा भरिएको छ |
माथि बिभेद को बिसयमा लेख्यौ : त्यो अरु केहि होइन इगो र Narcissism हो | ३००० -३५०० देखि हाम्रो मा जातियता भगवानको इच्छा अनुसार आएको भन्ने gene बोकेर आएका हामि चाहे नेपाल मा बस वा बिदेशमा गैर PHD नै किन नलेउन जादैन |
साझा छिर्ने तिमि हामि तेही नै हौ : Narcissist , साझा छिरेर नया व्यक्तित्व कायम गर्न बाक युद्द मा लागेका छौ |
Read Full Discussion Thread for this article