Posted by: logan July 25, 2023
सरस्वति /सरस्वति बन्दना
Login in to Rate this Post:     0       ?        
एई फुसीखोउवा तेरो अंग्रेजी अतिनै राम्रो छ, बच्चाले झैँ देख्ना साथ् प्वाक्क मुख खोलि हालिस | पढिस पनि कि देख्ना साथ् कमेन्ट ठोकिस ?
मन नपरेका मानिसको छाया देखे पनि बिम्ल्याटो कुरा मात्र ओकल्छन भन्थे ठ्याक्कै तेसै गरिस | यो अंग्रेजीमा लेखेको कुरा अन्तिनै राम्रो लागेर मैले वेब बाट हुबहु तासको हु , त विद्वान जो बाह्र पनि सिध्याउन सकेको छैनस ले के बुझिस negative कमेन्ट ठोकी हालिस |
IT guy भएको छस कि कसैको ग्यास स्टेसनमा घण्टा हान्दै छस ?

नैतिकता भनेको कुन चरीको नाम हो बताई दे न ?
Read Full Discussion Thread for this article