Posted by: prem kumar July 20, 2023
Nepal घर भाडा काण्ड
Login in to Rate this Post:     0       ?        
कानुन ले अपराधी लाई धेरै सुरछया गर्छ |
हामि कानुन अनुसार काम गर्यो ठग हरु ले ठगेर हिडछन् |
हामि हेर्या हेरे
९ महिना को भाडा तिरेनन् Plus बत्ति को
अर्को हप्ता अर्को हप्ता भन्दै राता रात समान ३-४ दिन गरेर लिएर गए
न वोडा ले केहि गर्नु न पुलिस ले
Haami lai chai 35 days notice dinu parne re
Professional घर bhaadda ठग नै रैछन्

अब अर्को घर मा कति ठग्ने हुन् फेरी
उल्टो तपाई हरु लाई नि पैसा को दुक्ख पर्दा थाहा होला रे
पैसा छैन भने एउटा कोठा लिएर बस्ने
Social media
ma thug family lai pardafas garda kaso hola ?
Read Full Discussion Thread for this article