Posted by: edv2023 July 16, 2023
Important : Undergraduate Study options for students from Nepal coming to USA after +2
Login in to Rate this Post:     0       ?        
अर्को चै २५ ३० लाख खर्च गरेर १२ सके पछि business studies गर्न अम्रिका आएर खोया हुनु भन्दा तेस्मा बरु १० १५ लाख थप थाप गरेर चीन तिर गएर MBBS गरेर अम्रिका छिर्दा पनि झनै राम्रो हुने देखियो .
डाक्टरीमा अम्रिका फेरी पैसा त डोकोमै हुने रैछ . चिनेको एक जना साथी महिनामा जम्मा ६ दिन २४ घन्टे डीउटी गर्छन , बार्षिक आम्दानी ३ लाख माथि हुन्छ रे . उनले चाहेको खण्डमा ६ लाख सम्म कमाउन सक्छन रे . एस्तो कमाई IT मा हुन्न .

लोगन : के लेख्या यार यो बार्ह पाने फेरित्था , तिर्सना बुढाथोकिको प्रेम पत्र जस्तो पढ्न पनि लाज लाग्ने . थाहा छ भने सिधा प्रस्नको सिधा उत्तर दिए भै गो . मेरो drop out को कुरा कुरा गर्दा चै , कम्प्युटर साइन्समा डिग्री भन्दा पनि छेमताको कुरा हुन्छ तेसैले IT मा बिद्याबारिधि गरि राख्नु पर्दैन .
Read Full Discussion Thread for this article