Posted by: logan July 7, 2023
Redio अर्को च्यानल मा चेन्ज गर्नुस न !
Login in to Rate this Post:     0       ?        
नेपाल बाट आउनुभएका अथितिलाई लिएर कहिँ जादै थियौ , कुराकानी संगै अनि रेडियो मन्द स्वरमा रेटीइ रहेको थियो , पछाडी बाट एउटाले रेडियो अर्नो च्यानल मा चेन्ज गर्नुस न दाइ , छ्या यस्तो पनि गित हुन्छ " बेबी कण्डम " रे ?
तपाइँ हरुले पनि रिमा र सलेना को नया गित सुन्दा " " बेबी कण्डम " नै सुन्नु हुन्छ ?

Read Full Discussion Thread for this article