Posted by: edv2023 June 27, 2023
Nepali men will never change no matter where they live
Login in to Rate this Post:     0       ?        
यो समग्र नेपालको भन्दा पनि तराईको सामान्य घटना हो . यहाँ केटाको डिग्री अनुसार दाइजोको रेट पूर्वनिर्धारण हुन्छ .

येसो सुन्दा त केटापो भिक्टिम भएको जस्तो लाग्छ . बिबाहको रकम पहिले नै fix भएको हुनु पर्छ, पछि सहमति अनुसार पैसा नपाएको कारण बिबाहमा समस्या आएको हुनु पर्छ .

सकभर तराईको केटा संग बाहिरको केटिले बिहे गर्नु नै हुन्न , दाइजोको समस्या आउछ , आउछ . आज नआए , भोलि वा ५ १० वर्ष पछि पनि आउछ . दाइजोको लागि मार्नु , जलाउनु त सामान्य हो . तराईको केटा फोर म्यारिज NO PAPA
Read Full Discussion Thread for this article