Posted by: log on June 17, 2023
नजाने गाउँको बाटो...retroactive jealousy
Login in to Rate this Post:     0       ?        
अर्को लोगन, कुमार भनेको बिहे नभएको , कुमारी भनेको कन्या जाली नतोडिएको ( सहबास नगरेको , relationship मा नबसेको . )

द्वापर युगमा कुमारी भनेको रजस्वोल्ला नभएको र कलियुगमा अरुसंग सुतेको प्रमाणित नभएको . समाजलाइ थाहा नदिई ३ ४ जना संग सुते पनि कुमारी नै भनिन्छ तर समाजले थाहा पाउने गरि कुनै एक जना संग संगै एकै कोठामा बसे पनि उसलाई अस्मिता लुटिएको केटि भनिन्छ , भलै एकै कोठामा बस्दा शा रिरिक सम्पर्क नभएको होस् .

सतियुगमा कुमारीले दिएको श्राप लाग्थ्यो तेसैले कुमारीको महत्तो थियो . ऐले चै समाजको आखा मा धुलो हाल्न सके कुमारी नत्र खरी झरेको मादल .
Read Full Discussion Thread for this article