Posted by: log on June 17, 2023
नजाने गाउँको बाटो...retroactive jealousy
Login in to Rate this Post:     0       ?        
यहाँ communication gap देखियो बिबाह पूर्व . त्यो बहिनिले विबाह पूर्व कसै संग affair मा छु भनि सके पछि सामान्य दिमाग भएको केटाले सबै कुरा बुझ्नु पर्ने हो तर ऐले आएर shock हुने भनेको त्यो केटा अलि " धिमा ,सुस्त" प्रकारको हो कि भन्ने आसंका पैदा भयो .

अब समाधान के होला त ?

डोकोमा जति टाल-टुल गरे पनि दुध अडीदैन , भनेको मत्लब यो सम्बन्द जति तान-तुन गरे पनि दिर्गस्थाई हुन सक्दैन किनकि केटालाइ तपाइको बिगतले मस्तिकघात भइ सकेको छ . अब यो कुरा उसले जिन्दगिभर भुल्न सक्दैन . हरेक पुरुषले आफ्नो स्वास्नी अरु संग सुतेको कुरालाइ त पचाउनै सक्दैन , एसले त जिन्दगीभर नै खेदी रहन्छ .

उसलाई त धोका भयो भन्ने नै लागि रहन्छ र तेस्ता मान्छेहरु कुनै "बिटुली" केटि लाइ स्वीकार्न सक्दै सक्दैनन् बरु आजीवन नै राड़ो बनेर बस्न सक्छन . सायद ३५ वर्ष सम्म उसको बिबाह नहुनुको पछाडी पनि येही कारण होला .

त्यो बहिनिको रोजाई नै गलत भयो . २ ३ ओटा सम्बन्द फेल भै सके पछि उसले पनि कित स्वास्नी मरेकी वा डीभोर्शी केटा खोजेको भए सजिलो हुन्थ्यो . कुमार केटाको त expectation पनि high हुने नै भयो .

यो सम्बन्दमा तनाबै तनाब मात्र छ . भोलि बाल-बच्चा होला ,यो बच्चा उसको हैन भन्देला तेसबेला झन् ठुलो समस्या हुन्छ . राम्रो चै , बेलैमा डीभोर्स दिएर तेस्तै समजदार डीभिर्स केटा खोजेर घर जम गर्दा ठिक होला, पछि पुर्पुरोमा हात लउनु भन्दा . त्यो केटाले पनि आफ्नै किसिमको "चोखी " खोजेर बिहे गरेर खुसि साथ् बसोस वा जिन्दिगी भर राड़ो भएर हिडोस बालै फ र र

अक्सर एस्तो घटना छेत्री बाहुन वा मधेसी समुदायमा हुन्छ , किनकि यो समुदायमा केटिको छेमता , गुण भन्दा पनि केटि चोखि होकी-होइन भन्ने कुराले खुबै महत्तो राक्छ .

यो घटना बाट arrange गर्न खोज्ने  केटीहरुले सिक्नु पर्ने पाठ . " आफु बिबाह अघि जति जना संग सुते पनि यो कुरा लुकाउने अवस्था छ भने जिन्दगिभर गोप्य राख्ने . जति नै समझदार केटा भए पनि यो कुरा लाइ उसले पचाउन सक्दैन र दिमागको कुनै कुनमा राखी रहन्छ र सम्बन्दमा कुनै कारणले अलिकति उताब-चाडब हुन साथ येही कुरालाइ मुख्य मुद्धा बनाएर backfire हान्न थाल्छ . तँ रारी , तँ @@डी , त दुनिया संग सुतेर हिड्ने बे@या , ७ जनाकि घोडा ...."

Last edited: 17-Jun-23 10:31 AM
Read Full Discussion Thread for this article