Posted by: logan June 14, 2023
Why Homo?
Login in to Rate this Post:     0       ?        
चाणक्य नीतिमा समलिंगी , पशु चोदक र बेस्या वृत्तिमा लागेका हरुलाई उनीहरुको इच्छा बिरुद्द सम्भोग गरेमा दण्डनीय भनेको छ ! यो २० सौ र २१ औ सताब्दी को कुरा मात्रै होईइन भन्ने बुज्नु ! कहिँ ब्रो ले आफ्नो जानाकारी संग मिल्दोजुल्दो भएर तासको हो ?
Read Full Discussion Thread for this article