Posted by: logan June 8, 2023
What can be done to enhance the aesthetic appeal of Medium? All feedback is appreciated.
Login in to Rate this Post:     0       ?        
साझा पिकदानी हो , कसैले अहम , कसैले बाउ बाजेले दिमाग ठिक होस् वा बेठिक खियाए , कसैका बाउ बाजेले झोडा फाडेर कमाए उनका सन्तान आफुलाई धनीमानी को ढोल ठटाउछन , कोहि आफ्ना कमजोरी लाई पर्दाले छेकेर आफैलाई भुलभुलैयामा राखन साझा मा कोरी बस्छन |
गालि गलौज र नामकाड्ने काम नगरी लेख , रोक टोक गर्नु जरुरि छैन सायद यो नै उन्कालागी उपचार को माध्यम हो ?
Read Full Discussion Thread for this article