Posted by: edv2023 June 7, 2023
Login in to Rate this Post:
0
?
B1 / B2 वा अन्य कुनै visa मा अक्रिका आएको मान्छे Bahamas/Caribbean वा alaska cruise जान मिल्छ कि मिल्दैन थाहा छ कसैलाई ?
ससुराली खलक आउदै छन् घुम्न , ५ ७ दिन को cruise यात्रामा लानु पर्ने छ .
ससुराली खलक आउदै छन् घुम्न , ५ ७ दिन को cruise यात्रामा लानु पर्ने छ .