Posted by: logan June 7, 2023
Nepalese joining to Russian army.
Login in to Rate this Post:     0       ?        
कलेजमा हुदा प्रहरी समाचार र पत्र पत्रिकामा बिसेस गरि कठमाण्डौ संग जोडिएका जिल्लाका भद्र पुरुस ले बिहे गरेर २ ३ जना कि आमा भएकीलाई बम्बै को लाल्टेन बजार मा बेची पैसा कमाएका समाचार यो धागोले ब्युत्यायो |
न बाप बडा , न भैया हा जी सबसे बडा रुपैया, अझै पनि लाग्दै होलान बम्बै | पैसै को खेल को पछि नपर |
Read Full Discussion Thread for this article