Posted by: Bennedict June 7, 2023
लाजके आगे जीत है !!
Login in to Rate this Post:     1       ?         Liked by
"लाजके आगे जीत है।"
यो भनाइ चै सही हो।
अजिब अजिब घटना भको पनि देखे केटा-केटी बिचमा यही अमेरिका आएर। अर्कै नेपाली केटासँग ज्यादै नजिक भएर लस्-पस भाको केटी कसरी अहिले अमेरिकन गोरे केटासँग बिहेवारि गरेर फेसबुक भरी फोटो बिछाएको पनि देखे। बिहे त सबैले गर्न पाउने अधिकार छ तर आफ्नै आँखाले यो सब देख्दा चै गाहरो हुने रहेछ। कती सजिलै, पूर्व प्रेमिलाई बिर्सेंन सकेको होला, अनी अप्ठ्यारो, लाज नमानी सबैले देख्ने गरेर नयाँ लोग्ने सँग चुम्मा चाटि गरेको फोटो राख्न पनि सक्ने होलान। तेही भएर "लाजके आगे जित है" सहि हो।
Read Full Discussion Thread for this article