Posted by: Bennedict June 2, 2023
Looking for understanding future husband
Login in to Rate this Post:     0       ?        
लोगनजी,
"एक बिध्याबरिधि को लागि अनुसन्धात्मक डाटा को लागि साझामा अनुरोध गर्ने के छिर्नु भएको थियो बिस्तारै हिलो छेपाई बाट सुरु भएको ...."
माफ गर्नुहोला, त्यो "कुनै तथाकथित बिधावारीधीको लागि अनुसन्धान डाटाको लागी साझामा छिरेको" भन्ने हजुरको कथनी १००% गलत छ हजुर। त्यो त बिधावारीधी गरिरहेको मान्छेले आफु बिमार रहने भएकोले कसरी सजिलै ग्रीन कार्ड बनाउन सकिन्छ? भन्ने बारेमा थियो। नत्र त्यो पोस्ट फेरी एक्चोटी पढ्ने पो हो कि?
javaskript:nicTemp();
यसरी तपाईंले लेखिदिदा अरुहरुको चरित्र हत्या हुन जान्छ, खयाल राख्ने गरौ हजुर। जे पायो तेही नलेखौ।
Read Full Discussion Thread for this article