Posted by: logan June 1, 2023
Why always Miss Nepal winner is Newari??
Login in to Rate this Post:     0       ?        
फुसिखोवा तै होईनस आधा पढाई मात्र सकेको? साझा मा तै फुसिखौवालाइ ए आई ले पुरानो धागो कुराकानीमा राखी दिन्छ , हामी हरुलाई आउदैन ! होईन कस्तो बिसयमा चाख रहेछ !
यो साझा टाईप गरेर हिट गर्ना साथ् तेस्मा पुर्याई हालेको हो ! कि कुराकानी क्लिक पछि त्यो ५ बर्स पुरानो धागो अगाडि तेर्सिन पुगेको हो ?
किन Gmail account को कुरा साझा कुराकानी सङ्ग जोडेर मैले भनेको ठिक. भन्दै छस !
यो धागो लाइ चै AI ले कसरि help गर्द्यो फ़ुसिख्योउवा ?
Read Full Discussion Thread for this article