Posted by: edv2023 June 1, 2023
Why always Miss Nepal winner is Newari??
Login in to Rate this Post:     0       ?        
सुस्ते , तलाई ट्रंपको फुसी चाट भन्नेले त्यो थ्रेडमा AI ले गर्दा होइन Algo , (Algorithm ) गर्दा चै पुरानो थ्रेड उसको कम्पुटरमा आयो भन्यो होला गएर हेर त एकचोटी !

कालो अक्षर तेरा लागि भैँसी बाराबर भंछस भने त के कुरो गर्नु तर AI र Algorathim दुइ ध्रुब हुन् . Algorithm तैंले देको (input ) लाइ analyze गरेर तेरो चाहना अनुसारको output दिन्छ .

जस्तो तैले youtoube मा " जापान काण्ड " हेर्दा अर्को video "चितवन काण्ड , देअवर जेठानी काण्ड " आदि आदि आउछ . तलाई लाग्ला त नकचरो लाइ तेरा हजुर बाबुले माथि बाट फ़ुतु-फ़ुतु कान्डै कान्ड हेर भनेर youtoube मा पठाको हुन् भनेर तर तेसो होइन भाई त्यो algo हो .

AI ले तेरो इन्पुटको आधारमा मात्र output दिन्न, big data मा robust concept बाट काम गर्छ . तेरो गूगल म्यापले तैले भने अनुसारको नतिजा भन्दा पनि तलाई सबै भन्दा ठिक हुने नतिजा आफै प्रसोधन गरेर दिन्छ यो चै सुस्ते AI हो . एकचोटी तेरो gmail spam folder खोलेर हेर , तैले त्यहाँ पनि AI ले कति राम्रो काम गरेको छ थाहा पाउछस .

बुझ्नु न सुझ्नु, टुडिखेल कुध्नु भने जस्तो ,AI AI भनेर उफ्रिन्छ सुस्ते .
Read Full Discussion Thread for this article