Posted by: Nepalnews Sajha May 27, 2023
News Summary from Nepal for Saturday, May 27, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal, India announce Prime Minister Dahal’s India visit


  • Foreign ministries of the two countries made the official announcement of the four-day visit, on Saturday.

  • Karnali failing to protect historical artefacts at temples, monasteries


  • Out of the 51 archaeologically important artefacts stolen from various districts in a decade, 25 have been recovered.

  • Dahal says bigger actions against corruption are in the offing


  • The prime minister says the government’s upcoming actions may cause more ripples in society.

  • Where the dragon dances


  • On the day of Buddha Jayanti, the Mayadevi Temple in Lumbini had a special visitor--a mythical creature that had travelled all the way from China.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एघार लाख नागरिक नागरिकताबाट वञ्चित : उपसभामुख राना
  • प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा रानाले विभिन्न कारणले ११ लाख नागरिक नागरिकता लिनबाट वञ्चित भएको बताएकी छन् । उनले ७ लाखभन्दा बढी बालबालिका आमाको नामबाट नागरिकता बनाउन नसक्दा नागरिकताविहीन भएको बताइन् ।

  • डेंगीबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगीको संक्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले मन्त्रालयले डेंगी संक्रमणबाट जोगिन आग्रह गरेको हो ।

  • पशुपतिको जलहरीबारे अख्तियारले छानबिन गरिरहेको छ, संसद्‌‌मा उठ्नु उचित होइन : प्रधानमन्त्री दाहाल
  • प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथ मन्दिरमा जलहरीमा राख्ने सुनमा भ्रष्टाचार भएको भनिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताएका छन् । उनले उक्त विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर संसद्मा प्रश्न उठ्नु सही नभएको बताए ।

    Read Full Discussion Thread for this article