Posted by: edv2023 May 24, 2023
" अर्काको दुखमा रमाउनु भन्दा आफ्नो सफलतामा खुसि हुन सिक "
Login in to Rate this Post:     0       ?        
बेन्डिक सर , ट्रकनै मेरो रोजाई हुनुको मुख्य कारण चै म जन्मेर ३३ वर्ष सम्म नेपालमै बसेको र नेपालको बाटो घाटोको कारण ट्रकको विकल्प अरु कुनै सवारी साधन नहुनु हो . अम्रिका आए पछि चै सुरक्ष्याको दृस्टीले ट्रक नै ठिक लाग्यो.

अब यो सुस्तेले कुरै बुझ्दैन , एस्लाई बुझाउन सानो सानो कुरोको नाली बेली सब भन्नु पर्छ , त्यो गर्दा flex गरेको देखिन्छ . यो मान्छे मल्साप्राको पुछर खाएको जस्तो येति बट्टाररिएको छ कि , यस्ता यस्ता पोस्ट मेरै लागि लेखेर किच किच गर्न आउछ अनि केहि भन्यो भने रुदै आक्रो पोस्ट लेक्छ . हग्नेलाइ भन्दा हेर्ने लाइ लाज भने जस्तो , एसको पोस्टमा तेती ध्यान नदिनु .

इन्सुरेन्सको प्रिमियम हाइ हुनुमा नि येस्तै मगज फुस्केका ड्राइवरको कारणले हो . आफु सहि हुदा हुदै पनि scammer हरु गाडीमा ठोकिन आऊछन् . केहि केहिको खाने धन्दा नै एस्तो हुदो रैछ .
Read Full Discussion Thread for this article