Posted by: logan May 24, 2023
" अर्काको दुखमा रमाउनु भन्दा आफ्नो सफलतामा खुसि हुन सिक "
Login in to Rate this Post:     0       ?        
हा हा : त कैडे साझा छिर्नाको कारण नै झड्केलो भिनाजु ठानेर साझा mama छिरिस | कसले के किन्यो के बेच्यो के गाडि चलाउछ मानिसको चिनारी होईन भने त गाउले महिला जस्तो चियो चर्चो कसले कस्तो सरि लगाई , गहना कति र नया लगाईकि लगाईन जस्ता चियो चर्चा झैँ साझा छिरि मलाइ लक्ष मा कति झरिस "ट्रंप को फुसी खा " भन्न पछि परिनस !
तै होस् सुस्ते नत्र साझा छिरी झड्केलो बिनाजु ठानी "भिनाजु" को खोजीमा छस | कति सालको हो गाडि चड्छस भन्थिस , राड पनि हेर्ना का हुन्छन , १८८० टोयोटा तेरो ट्रक भन्दा नया देखिने मात्र होईन चाडो कुद्ला !
शान्ति पुर्बक ट्रक चलाउन नपाउनु ? यसको दिमाग चै खुस्कियो , तै होइनास मर्लास र मर्लास भन्ने ?
धनि को व्याख्या बुझ्न " मेरो पिताजीको सुनको तक्मा " पढ अनि बुझ्छास को धनि हो | थुईक्क एउता नया गाडी किनेर चढ्न सकिनस , कति थोत्रे किनिस बेट्री चार्ज गर्नु पर्ने?
रेफ्रेश्मेंट मा अण्डा राखेको भए तेरी एक दिनको अण्डा को कोटा सित्त्तई मा पुग्थ्यो ?
यो सबै भन्दा पहिले मेक्सिकानो कहा पुग्यो , लीगल र इल्लिगल को कुरा
निकाल्ल्नु को पछि यसको जातीयता को बिसयमा यसको धारणा निचता देक्छु |
,
Read Full Discussion Thread for this article