Posted by: edv2023 May 23, 2023
" अर्काको दुखमा रमाउनु भन्दा आफ्नो सफलतामा खुसि हुन सिक "
Login in to Rate this Post:     0       ?        
यि लाम्कने ब्रोले नि मेरो लागि कति लामो लामो निबन्ध लेक्छन यार , सम्झदै कस्तो माया लागेर आउछ . भित्र बाट कस्तो आफ्नो फील हुन्छ . माया गरेर सम्मान गर्यो फेरी फुर्केर तथानाम लेख्न थाल्छ अनि उसको कमेन्ट मेटाउनु पर्छ .

तेरो एउटा टिप्पणीले चै मेरो भित्र चसक्क भयो यार लोगने सर . मैले कहाँ निर म थोत्रो गाडी चलाउछु अनि मेरो गाडीको ब्याट्री खराब भयो भने यार ? मैले त्यो लेखेको देखा आजको दिन बाट तलाई सुस्ते भन्न छाडछु .

मैले सबै ४ सिलिन्डर गाडी लाइ चै भनेको होइन तर तेरो जस्तो हाइब्रिड्ड अन्डरपावर १९९५ प्रिएस चै आजको जमानामा हामी जस्तो ठुलो गाडी चलाउने लाइ चै थ्रेट नै यो यार .

२ भित्ताको गाडी हुन्छ , फु गर्यो भने उड्ने तै पनि बाटो ढाकेर बसेको हुन्छ , न बाटो छोड्छन न बयल गाडा भन्दा छिटो कुद्न सक्छन .

तलाइ के ढाट्नु यि थोत्रा प्रियेसहरु जानी जानी हाम्रो जस्तो नया ट्रकमा ठोकिन आऊछन् ब्राके-चेक गरेर , इस्नुरेंस ठगि गर्न . तिमीहरुको त नाम मात्रको इन्सुरेन्स हुन्छ , ( तेरो त त्यो पनि छैन होला ), हाम्रो इन्सुरेन्स प्रिमिएम नै मासिक ३०० पर्छ .

तिमीहरु लाइ त आए आप गए झटारो . ल तँ आफै भन , के यो उचित हो ? हामीले सान्तिपुर्बक आफ्नो ट्रक पनि चलाउन नपाउनु ?

उता नेपाल जस्तो देशमा त २ स्ट्रोक बाइक चल्दैन, मलाई अचम्म लाग्छ अम्रिकामा किन ९८ cc २ भित्ते प्रिएस प्रतिबन्धित छैन .
Read Full Discussion Thread for this article