Posted by: logan May 23, 2023
Login in to Rate this Post:
0
?
आफ्नो अंगको भैसी नदेख्ने अरुको अंगको जुम्रा भन्ने उखान सुन्नु भएको छ ? साझामा होच्याउन प्रयोग गरेका दुर्बाच्य हरु चै रेसिस्ट होइन महाबाणी हुन् ?
साझामा हुन्दिस्तानी भने पछि धोति भन्न पछि नपर्ने अनि हातपात गरे भनेर गर्भ गरेको भान भयो , अर्थात् तेही हातपात गरेकै कारण ब्यबस्था गरिदिएको हो ?
मलाई लाग्छ त्यो कारिँदो ले पनि हाम्रा सरकारी कार्यालयका कारिन्दा झैँ ब्यबहार गरेको होला | नेपालमा हात पात होइन हाती छाप नोट चडाउछौ |
कहिँ सोम माओबादि का कट्टर कार्यकर्ता मात्र होइन दर्जनौ लाइ माथि पुर्याएका पनि हुन् कि ? हातपात गरेका कारण यो लाइन लेखेको हु |
As ujl said, best airline to go home.