Posted by: edv2023 May 22, 2023
What Happened to Dual Citizenship Bill
Login in to Rate this Post:     0       ?        
नागरिकता विधयेक येस्पली पास हुन्छ केटा हो , यसपाली पेलेरै बढ्ने कुरो छ , प्रधानमन्त्रि हाम्रै रास्ट्रपति हाम्रै त्यो पागल केपी उफ्रेर यसपाली केहि हुने वाला छैन . पोहर बिद्या देवी लाइ अघि सारेर विधयेक निस्क्रिय पार्यो .

अलिकति समस्या भनेको विधयेक प्रमरिकरण भए पछि कार्यनंयनमा समय लाग्न सक्छ , किनकि संसदमा केपी उफ्रिने छ र यसपाली सभामुख केपीकै मान्छे भएको कारण केही समय ल्यांग ल्यांग गर्न सक्छ .

नागरिकता विधयेक पूर्ण कार्यनयन भए पछि प्रचण्ड लाइ अम्रिका ल्याएर नागरिक अभिन्दन गरेर १०० किलोको माला लगाउने चाहना छ. हेरौ
Read Full Discussion Thread for this article