Posted by: logan May 17, 2023
Tesla’s referral program for cars is back.
Login in to Rate this Post:     0       ?        
पुर्ब धागा हरुमा अन्न्गुर अमिला छन भन्ने हरुले ग्रोसरी किन्न लाई बुडिको लागि किनिदिएको छु भन्न पछि परेनन् |
डिल्लीबजार चोकमा दुईटा गाडी जुधेछन भनेको सुन्ना साठ कलेज ताका हाम्रा सहयोगीले कसले जित्यो दाई भनेर सोधेको कुरा ताजा बनाउछ | तपाई पनि कथाम कदाचित जुधे भने पनि नहार्ने अनि अमेरिकन हुने ट्रक नै किन्नुस , ४ सिलिण्डरका गाडी चलाउने अपराधि हुन् भन्ने नेप्रान्गिस पनि यहि साझामा भेटिए |
Read Full Discussion Thread for this article