Posted by: logan May 13, 2023
Not left or right but choose the righteous path
Login in to Rate this Post:     0       ?        
धर्म को बारे हाई स्कुल देखि नै एउटा कौतुहल बिसय बनेको छ |
धर्म को ब्याख्या कसरी गर्ने . केलाई धर्म मान्ने वा भन्ने , धर्म ले के सिकाउछ र सिक्ने ले अबिलंबन कसरि गरेका छन् |
तपाइले रिपब्लिकन लाइ धार्मिक भन्नु भयो - त्यो भनाई का आधार के हुन् ? चर्च जादैमा धार्मिक हुईने कुरा गर्ने लाइ कसैले पाखण्डी र Colt को जमात भनेका छन् |
तपाईका व्यक्तिगत बिचार राखी धर्मको जानकारी गराउनु भए मेरो कौतुहलता को केहि अंश पूर्ण हुने थियो |
Read Full Discussion Thread for this article