Posted by: logan May 13, 2023
Full time versus Contract
Login in to Rate this Post:     0       ?        
लामो समय काम गरि सक्नु भएको मानिस केहि लेखा जोखा गर्नु भएकै होला |
स्वास्थ्य बिमा पाइदैन , आफैले किन्नु पर्छ , बिरामी बिदा पाक्छ तर १० दिन भन्दा बढी हुदैन | फेडेरल वा स्टेट बिदा मा कमाइ हुदैन | W-२ को ठाउमा १०९९ पाउनु हुन्छ र Schedule C को प्रयोग गर्नु पर्छ | self-employed tax १५.३ तिर्नु पर्छ तेसपछि फेडेरल ट्याक्स र स्टेट ट्याक्स तिर्नु पर्छ |

Read Full Discussion Thread for this article