Posted by: logan May 12, 2023
is depression is really curable?
Login in to Rate this Post:     0       ?        
वाक्कदिक्क : तपाईको कुरा निमहकिम संग असहमति संगै यसका कारण धेरै हुन्छन | साउन भदौमा आखा फुटेको गोरुले सधै हरियालिनै सोच्ने र देख्छ भन्छन तेही नियम निमहकिम साब लाइ पनि लागु हुन्छ कि ? निमहाकिम अब शुगा भएका छन् र बालहठ लाइ अगाडि तेर्स्याई गाडिको कुरा ल्याउछस | त EVD2023 नै होस् अनि गणना सिक्न जा | दायद गणित को कक्षा मा भाग्ने वा पछाडि बेन्चमा सुतिस होला ? तेरो डिप्रेसन मात्र होईन मानसिक रोग बाट पनि ग्रसित हुनु पर्छ नत्र गर्लफ्रेन्डकि आमा संग रतिक्रिया को धागो साझा मा कोर्न पुगिस | कहिँ त् तेही खंदुके त होईनस जो श्रीमतीकी साथीसंग रतिक्रिया को धागो कोर्ने ? धेरै कुरा मिलेका छन् |
मैले पेस्ट गरेको लेख अनि वाक्कदिक्क को कमेन्ट ७ ८ चोटि पढिस भने डिप्रेसन बर्गीयता रोग हो कि होईन बुझ्ने थीइस | सानोमा हृदय रोग लाग्ने लाइ धनीमानी लाइ लाग्ने रोग भन्थे तैले पनि तेही जमाना को सोच विचार मा जीबन बिताउदै छस |
लौ यसलाई पनि लाइक का माला भिराई दिए यसको मानसिकता एक छिनका लागि भए पनि अर्को दुनिया मा रमाउने थियो !
Read Full Discussion Thread for this article