Posted by: ram bhakta May 11, 2023
is depression is really curable?
Login in to Rate this Post:     0       ?        
सुगर र डिप्रेसन बर्गीय रोग हुन् ,सुगर प्राय धनि वर्गमा लाग्छ भने डिप्रेसन गरिब / अर्थिरुपमा अस्थिर संघर्षरत वर्गमा लाग्छ . मान्छे धनि भए पछि जीवन धान्नको लागि शारीरिक परिश्रम गर्नु पर्दैन फलस्वोरुप सुगर लाग्छ . माटोक्ने गरिब भए पछि अनेक किसिमको आर्थिक तनाब हुन्छ अनि बिस्तारै डिप्रेसनको सिकार हुन्छ मान्छे .

डिप्रेसनको अर्को कारण अरु संग को तुलना हो ,मान्छेले आफ्नो आर्थिक हैसियद अरु संग तुलना गर्छ , आफुलाई अरुभन्दा निकै कमजोर देख्छअनि डिप्रेसनको सिकार हुन्छ .

२०१५ मा जुम्लाका बिकुराम शाहीले गरेको अध्यनले येही देखाउछ . मकवानपुर्को २१८ राउटेमा गरिएको स्वास्थ्य अध्यनले उनिहउ कसैमा पनि सुगर र डिप्रेसन नभएको भेटियो, कारण कडा शारीरिक परिश्रम गर्ने समुदाय भएको कारण सुगर लागेन . उनीहरु बाहिरी समुदाय संग हिमचिम नगर्ने भएको कारण कसै संग उनीहरु तुलना भएन तेसैले डिप्रेसन भएन .

depression is not fully curable by medication but it helps

Read Full Discussion Thread for this article