Posted by: Sql_server May 10, 2023
ओबामाको पालामा (२००८-२०१६) सम्म नक्कली सरणार्थी बन्नेको हावा खुस्किदै
Login in to Rate this Post:     0       ?        
नेपालमा नक्कली शरणार्थी स्क्यान्डल पछि बाइडेन प्रशासनले अब अम्रिकामा ट्रम्प सपोर्टर नक्कली नेपाली शरणा्थी का आबेदन पुनः रिभ्यू गर्ने भयको छ। नक्कली माओबादी पिडित बनेर गि्नकार्ड लिदै नागरिक बनेकाहरुको नागरिकता जफत गरेर देश निकाला सम्म गरिने बाइडेन प्रशाशनले जनाएको छ।
Read Full Discussion Thread for this article