Posted by: ram bhakta May 9, 2023
H1B fraud
Login in to Rate this Post:     0       ?        
लोगने, तँ मुजी तर्कमा जित्न सकिनस भने "होमलेस " जस्तो ब्येहोरा देखाउन थाल्छ्स ,जात-पातमा उत्रेर " दमाई- कामी " भन्न थाल्छस .

हैन माटोक्ने आजकलको जमनाम पनि कसले " दमाइ , कामी, ज्यापू , सार्की " भनेर गाली गर्छ हो ? तलाई त के भनौ हो ? भन्ने सब्द छैन म संग . तेही भएर तेरो कमेन्ट डिलिट गरेको ब्रादर नत्र तलाई मैले सधै माया र सदासयत देखाकै हो .

डिप्रेसनाँ होलास स्वस्थ लाभको कामना,तर मुजी जुनै प्रसङ्ग भए पनि एस्तो जा तियेतामा आएर गाली गंर्नु हुन्न .डिप्रेसनको समयमै उपचार नभएर कत्रो कत्रो दुखद घटना भएको समाचाराँ पढेकै होलस.

कामी ,दमाई बाहुन , मुस्लिम एस्ता घटिया सोच, बिषए बाट माथि उक्लि , प्रसङ्ग जस्तो सुकै होस .
Read Full Discussion Thread for this article