Posted by: logan May 4, 2023
नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरण तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी
Login in to Rate this Post:     0       ?        
भक्ते जो गर्लफ्रेन्ड को आमासँग सहबास गरे भन्थ्यो तेही हो | यो evd2023 र राम भक्ते नाम बाट साझा छिरछ | भुटानी लाई गफ लडाएर खसी मासु खान पल्किएको छ ! दैनिक एक दर्जन अण्डा खान्छु भन्दै अण्डा महँगो भयो भनि साझामा रुवाबस्सी मचाएकोले कुखुरा पाल्ने सुझाब दिएको थिए | शुन्गा रटान मा यो सारै सिपालु छ | रामंभेडा लाइ नानिभेडा भन्न छोडेको छैन |
Read Full Discussion Thread for this article