Posted by: ram bhakta May 3, 2023
११ सय नक्कली भुटानी एकै-चोटी डिपोर्ट हुदै
Login in to Rate this Post:     1       ?         Liked by
ओइ, अनि नक्कली सरनार्थी हुँदा कमाएको सम्पति/झिटी गुन्टा डीपोर्ट गर्दा लान दिन्छि कि दिन्न हँ ? येही लठ्याब्रोको कुरा गरौ न , एसले पनि त दुख गरि गरि २००० मोडलको कोरोला , ८ ओटा फुल पार्ने पोथी जोडेको छ त , फेरी उता दलाललाइ अम्रिका आउन बुझाको ऋणको ब्याज पनि बुझाउनु पार्ने होला . डिपोर्ट गरे पनि दुख गरेर कमाको झिटी गुन्टा लान पाए यस्ता कर्मले ठगिएका दिन दुखि लाइ केहि राहत हुन्थ्योकि भन्ने लाग्छ मलाई .

अनि नक्कली सर्टिफिकेट देखाएर आएका DV वालालाई लाइ डिपोर्ट गर्छ कि गर्दैन ?
Read Full Discussion Thread for this article