Posted by: edv2023 May 3, 2023
११ सय नक्कली भुटानी एकै-चोटी डिपोर्ट हुदै
Login in to Rate this Post:     0       ?        
अब मजा आउछ . यता त भागा -भाग छ . ४ ५ हजार नक्कली छन् भन्ने अनुमान छ. पासपोर्ट लिए पछि डिपोर्ट हुदैन भन्ने केहिको बुझाई रैछ तर झुटा विवरण बाट लिएको पुस्टि भएमा असाइलम बाट लिएको पासपोर्ट रद्द हुन्छ
Read Full Discussion Thread for this article