Posted by: Bennedict April 26, 2023
What are your first memories of when Nepal Television Began?
Login in to Rate this Post:     0       ?        
मेरो पनि केही सम्झनामा रहेका:
भिड्देखी भिडसम्म
राप
सनई रोइरहेछ (यसमा चै अहिलेको दिपा श्री निरौलाको राम्रो रोल थियो, १६ बर्षको केटीको ७० बर्ष बुढोसँग जबर्जस्ती बिहे हुन्छ, एकदमै अजिब लागेको थियो, तर यस्तो घटना हुन्छ नि बेला बेला। धेरै याद छ एज अ किड)
मौन आकाश (सरोज खनालको क्लासिक वर्क)
टाढाको बस्ती चै साचै धेरैदिन सम्म कुरा हुन्थ्यो हो। छुट्टै संसारमा लग्थ्यो।
Read Full Discussion Thread for this article