Posted by: tps2gc April 25, 2023
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
Login in to Rate this Post:     0       ?        
हाम्रो पालामा एकजना चर्चित नायिकाले आत्महत्या गर्नु परेको थियो भित्रि कुरो बाहिर निस्किए पछि . बाल्टीमोरकि एकजना चर्चित नीइका लाइ एकजना ठुलै ब्यापारीले अम्रिका ल्याएर सेटल गर्दिनु भएको थियो .

नेपालमा सेलिब्रेटीहरु एका-एक सुन्य बाट स्टार हुन्छन अनि २ ३ वर्ष मै चमक हटेर फेरी सुन्यमा जान्छन, त्यो २ ३ वर्षमा कुनै करोडपति पट्याएर घर जम गरे त ठिकै हो नत्र कान्त-बिजोग हुन्छ . पढाई / सिप सबैको आलु हुन्छ तर एकचोटी सेलिब्रेटी भइ सके पछि खर्च आकास छुने हुन्छ तर आम्दानी सुन्य हुन्छ . यो आवस्थामा जे पनि गर्नु पर्ने बाध्यता आउन सक्छ .
Read Full Discussion Thread for this article