Posted by: Bennedict April 22, 2023
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
Login in to Rate this Post:     0       ?        
मेराज जी,
होला कोही मान्छेलाई अरु आईमाईसँग पैसा तिरेर या नतिरेर सम्बन्ध गाँस्नु एक शौक मात्र, आई डोन्ट डिनाइ। र यस्तो काम गर्दा आफ्नो परिवार, बच्चाहरुलाई माया नै गरिन्न पनि भन्न मिल्दैन। कोही स्पोर्टस खेल्लान, कोही हेर्लान, केही न केही मनोरन्जनका काम गर्लान। र यस्तो काम, कृयाकलाप हिस्ट्रिमा हुँदै आएका थिए, र अहिले पनि हुन्छन। हो।
तपाईंले भनेजस्तै पछिल्लो ४-५ शताब्दीदेखी परिवार बाहेक अरु पराया आईमाइ सँग सम्बन्ध गाँस्नु इल्लिगल या इम्मोरल मानिन्दै पनि आएका हुन। दुईजना समझदार ब्यक्तीहरु एक आपसको कन्सेन्ट्मा बन्द कोठाभित्र के गर्छन् अरुको सरोकारको बिषय नहुन सक्छ। मलाई प्रब्लम चै कती खेर हुन्छ भने, एउटै परिवारको केटा पार्टिले बाहिर गएर "सो कल्ल्ड" भालु सँग चै सम्बन्ध बनाए चै कुनै ठुलो प्रब्लम हुन्न है, तर तेही परिवारको केटी पक्षले बाहिर गएर ब्यक्तिगत मनोरन्जनको लागि क्षणिक सम्बन्ध बनाए चै घरमा आगो लाग्छ, यस्तो किन??
तपाईंको घरमा तपाईं बाहिर पैसा तिरेर सम्बन्ध बनाउन चै छुट पाउनुहुन्छ हैन? तर तपाईंको घरको दिदि-बहिनीले पैसा तिरेर यस्तो काम गर्न गए , "वील यू अक्सेप्ट अयन्ड अलाउ इट? ल भन्नुस्।
कुरा सधै आउछ डबल स्ट्यान्डर्डको हो। तपाईं आफु जतो सुकै आफु फरवार्ड थिन्किङ छु, प्रोगेस्सिभ छु भनेपनी तपाईंको दिदिबहिनीको कुरा आयो भने चै तपाईं किन सिरियस हुनुहुन्छ? ल भन्नुस्? तपाईं बाहिर गएर "वान नाइट स्ट्यान्ड" गर्ने केटी पनि कसैको दिदिबहिनी होलान हैन? कहिले सोच्नु भको छ?
कन्सेन्टको कुरा गर्नु हुन्छ तर आई एम प्रेट्टी मच स्युर तपाईं आँफै तपाईंको घरको आईमाइपक्ष चै तपाईंले जस्तो काम नगरुन भनी बस्नु हुन्छ, किन यस्तो भेदभाव?? समाजको गार्डियन तपाईं कि म? ल भन्नुस्!!

गान्जाको कुरा गर्नु हुन्छ, अब के भनु प्रभु। यहाँ MAमा गान्जा लिगल भएदेखी के मात्र भको छैन र? ओह हो। कुरा गर्नु हुन्छ तपाईं। मलाई गान्जा त के यस्को गन्ध समेत मन नपर्ने मान्छे। तर गान्जा लीगल भो भनेर पब्लिक ठाउमा समेत गान्जा फुक्दै हिंडेर हामी जस्तो गान्जा नखाने मान्छेलाई किन टर्चर दिनु नि? तपाईं पर्सनल् स्वतन्तत्रताको कुरा गर्नुहुन्छ तर तेही पर्सनल् स्वततन्त्रताले अरु सरोकारै नराख्ने मान्छेलाई के असर गरेको छ, याद गर्नुभको छ?
Read Full Discussion Thread for this article