Posted by: Bennedict April 22, 2023
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
Login in to Rate this Post:     0       ?        
शेखरजी,
"भालु नि कस्तो खालको हो कुन्नी? जम्मा १२००० लिने? खै हामीले त एक घण्टाकै ४ हजार खर्छ गर्छ। मोडेलहरु पटाउदा त झन शपिङ यता-उता गरेर १ वीकमै १-२ लाख खर्च हुन्छ। दोहोरी र ड्यान्स क्लब जाँदा एक रातमै ३०-४००००को बिल तिरेको छु। भाई अली स्ट्यान्डर्ड मोडलहौ घुमाउने गर। डोन्ट बी सो चीप जस्ता लाइक एव्री सिङल नेपलीज पिपल।"

तपाईं चै नेपाली नै हैन कि क्या हो? चाइनिज र जापानीज पो हो कि? के कुरा गर्दैहुनुहुन्छ हजुर? घण्टाको ४ हजार "भालु" माथि खर्च? ओह हो। हफ्ताको १-२ लाखको शपिङ? क्लबमा ३०-४००००को बील?
ठुलै पुरुषार्थ गर्नु भएछ, ल बधाई छ। आई होप कुनै STD रोग चै लागेको छैन होला हैन? हो तपाईं जस्तो मान्छेहरु नै चाहिन्छ, देशमा अझ बिकृति थप्न।
कुनै कन्स्ट्रक्टिभ काम गर्नुस् हजुर, नेपाल भए, गए महाबीर पुनले के गर्दैछन, हेर्न जानुस्, तेत्रो पैसा महाबीर जस्तो अरु केही उद्देश्य बोकेका मान्छेलाई दिनुस्, यहाँ आएर सो कल्ल्ड "भालु" माथि यती पैसा खनाए, यस्तो गरे, उस्तो गरे के भन्नु हुन्छ?
Read Full Discussion Thread for this article